टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक

मुम्बई, ११ चैत । बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् ।   इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् ।   इमरान हाशमीको आगामी तेलुगु फिल्म  ‘दे कल हिम ओजी’ हिन्दीमा … Continue reading टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक